Live on
Your Voice, Your Power
काठमाडौं - महाशिवरात्रीमा २० लाख भन्दा बढीले दर्शन गर्ने अनुमानका आधारमा पशुपतिक्षेत्र बिकास कोषले शनिबार हुने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै सर्बसाधरणका लागि नयाँ ट्राफिक ब्यवस्थापन गरेको छ। गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ। नेपाल ट्राफिकका अनुसार मालबाहक सवारी साधनलाई…