Live on
Your Voice, Your Power
हिन्दु धार्मीक शास्त्रहरुमा भगवान श्रीरामले रावणको वध गरेर सत्यको जित गरेको कथा छन् । यी कथाहरुले मानिसलाई सत्यका मार्गमा हिड्न शिक्षा प्रदान गर्दछ । रामको आचरण, व्यवहार र अभुतपूर्व बहादुरीले मानिसलाई सत्यको पथमा रहन प्रेरित गर्दछ । तर भगवान रामको वाहवाही भएका यिनै कथा वा प्रसंगहरुमा लकांपति रावण प्रति भने मानिसले सकारात्मक भावना जगाउन सक्दैनन्…