Live on
Your Voice, Your Power
हिन्दु सनातन धर्ममा टीका वा तिलक लगाउनु अत्यन्त महत्वपुर्ण मानिन्छ । कुनै पनि पुजापाठ होस् वा धार्मिक कार्य वा कुनै शुभ मांगलिक कार्य होस् हिन्दुहरु टीका र तिलक लगाउने गर्दछन् । धार्मीक कार्यमा मात्र होइन, कतै यात्रा निस्कनु परे, परीक्षामा जानु अघि वा कुनै कामको शुरुवातमा समेत हिन्दुहरु निधारमा टीका र तिलक लगाउने गर्दछन् ।…