Live on
Your Voice, Your Power
अछाम- अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको बितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भए । उन मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मंगलबार राति १२ बजेको समयमा खोलामा बाढीको बितण्डा मच्चिएको थियो । मुजाबगरदेखि दुई किलोमिटरको दूरीमा उत्तरतर्फ सोही खोलाको छेउमा रहेको सैनीबजारमा बाढीले ठूलो धनजनको…