Live on
Your Voice, Your Power
काठमाडौं - इरानमा कोरोना भाइरसले ४ हजार ३५७ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा कोरोनाको सबै भन्दाबढी प्रभावित इरानमा पछिल्लो २४ घण्टामा १ सय २५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ३५७ पुगेको हो । त्यहाँ संक्रमित हुने मानिसको संख्या ७० हजार २९ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्रियानुस जाहन्पौरले पत्रकार…