समाचार Archives | Page 6816 of 6952 | Khabarhub Khabarhub

बजेटले जनताको अपेक्षा सम्बोधन गरेको छः अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी आगामी आर्थिक वर्ष २०६६/०६७को बजेट ल्याइएको बताएका छन् । उनले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको स्पष्ट पारेका हुन् । बिहीबार अर्थ मन्त्रालयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग संयुक्त पत्रकार सम्मेलन गरी उनले जनताको तत्कालीन समस्या समाधानका लागि…