समाचार Archives | Page 6821 of 6985 | Khabarhub Khabarhub

३ महिनापछि कांग्रेसको केन्द्रीय समिति बैठक : राजनीतिक एजेन्डा अन्तिम प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसले आगामी २२ गते केन्द्रीय समितिको बैठक डाकेको छ।  ३ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकमा मुलतः चारवटा एजेण्डा तय भएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले चारवटा एजेण्डा मध्ये समसामयिक राजनीतिमाथिको छलफल चौथो बुँदामा राखिएको जानकारी दिए। पहिलो एजेण्डाका रुपमा कांग्रेसले पार्टीको विधान अन्तर्गत रहेर तयार पारिएको नियमावलीको मस्यौमा माथिको छलफललाई राखेको छ।…