समाचार Archives | Page 6941 of 7893 | Khabarhub Khabarhub

पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं - पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ । कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारको रहेको बताइएको छ । दुर्घटनामा अरु १०…