समाचार Archives | Page 7109 of 7124 | Khabarhub Khabarhub

नेकपा नेताको टिप्पणी- भगवान पशुपतिले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् !

काठमाडौं– गायक पशुपति शर्माले आफ्ना सरकार विरुद्ध नियोजित रुपमा गीत गाएको आरोप नेकपा सांसदले लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद झपटबहादुर रावलले नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला ‘मलाई जापान पनि यही’ बोलको गीत गाएको र अहिलेको सरकारलाई यमराज, कुकुरको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । गायक शर्माले जनगायन गरेको भन्दै नेपाली कांग्रेसका…