Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रसले फेरि संविधान संशोधनको बहस सुरु गरेको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सह–महामन्त्री डा प्रकाशशरण महतले संविधान संशोधनको एजेण्डा केन्द्रीय समितिमा भित्र्याएका हुन् । कांग्रेसको नेतृत्वमा संविधान जारी भएको चार दिनमा कांग्रेसको निर्णय अनुसार तात्कालिन सुशील कोइराला सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको थियो । त्यसबेला तात्कालिन एमालेबाट तिब्र…