प्रवास Archives | Page 21 of 100 | Khabarhub Khabarhub

कतार दूतावासको काम र सेवाग्राहीको प्रतिक्रिया

दोहा - बिहिबार एक जना सेवाग्राही दोहास्थित नेपाली दूतावासमा पुगे र बाहिर गेटबाटै टोकल लिएर कन्सुलर शाखामा गएर त्यहाँ आफ्नो सम्बन्ध बिच्छेदको लागि अधिकृत वारेसनामा गर्ने निवेदन पेश गरे। कन्सुलर शाखाले निवेदन हेरेर दस्तुर तिर्न तोक लगाएपछि ती सेवाग्राहीलाई भनियो, दस्तुर तिरेर पुनः कन्सुलर शाखमा आउनुहोला। ती सेवाग्राही दस्तुर तिरेर कन्सुलर शाखामा गएर आफ्नो पेपर…