प्रवास « Khabarhub

साउदीमा थप १२ हजार आप्रवासी नागरिक पक्राउ

दोहा- साउदीमा थप १२ हजार ९३ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । साउदी सरकारले गैरकानुनी कामदारमाथि धड्पकड तीब्र पारेसँगै एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १२ हजार ९३ जना पक्राउ परेका हुन् । १८ देखि २४ मेसम्म सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका…