प्रवास « Khabarhub

कुवेतमा नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने नेपाली युवती पक्राउ 

दोहा - कुवेतमा पक्राउ परेका नेपालीलाई प्रहरीको गाडीबाट भगाउन सहयोग गर्ने एक नेपाली युवती पक्राउ परेकी छन्। कम्पनीबाट तलब नपाएको भन्दै जम्मा भएका भीडलाई सुरक्षाकर्मीले कारबाही गरिरहेका बेला प्रहरीको गाडीको ढोका खोलेर पक्राउ परेका नेपाली युवालाई भगाउन सहयोग गरेको आरोपमा युवतीलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार रहेका ती महिलासहित युवकलाई पनि…