प्रवास Archives | Page 3 of 89 | Khabarhub Khabarhub

एक नेपालीलाई उद्धार गरी स्वदेश पठायो

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले एक नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । सुनसरी ३ बराहक्षेत्रका अनिल बिकलाई उद्धार गरी स्वदेश फर्काएको हो । बिक रोजगारीको सिलसिलामा युएईमा आई काम गर्ने क्रममा कम्पनीले समयमा तलब नदिने काम मात्र लगाउने र बस्नखानको समस्या समेत परेर ६ महिना देखि अलपत्र अवस्थामा रहेका थिए । केही समय…