Live on
Your Voice, Your Power
अप्रिल ३० देखि मे ९ सम्म दक्षिण कोरियामा २६ औँ छन्जु अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल चल्यो । यो फेस्टिवल दक्षिण कोरियाको प्रमुख फिल्म फेस्टिवल हो । फेस्टिवलको क्लोजिङ फिल्मका रूपमा ‘इन द ल्याण्ड अफ मेसिन्स’ शीर्षकको ९२ मिनेट लामो डकुमेन्ट्री प्रदर्शन भयो । यो डकुमेन्ट्री कोरियामा कार्यरत नेपाली श्रमिक कविहरूको कविता सङ्ग्रह ‘यो मेसिनको सहर हो’…