प्रवास « Khabarhub

कतारमा कामदार आपूर्ति गर्ने २४ सप्लाई कम्पनी बन्द 

दोहा - कतारमा कामदार आपूर्ति गर्ने २४ सप्लाई कम्पनी बन्द गरिने भएको छ । कतारको श्रम मन्त्रालयले रोजगारदातासँगको सम्झौताको सर्त पालना नगरेको र भर्ना कार्यालयलाई नियमन गर्ने मन्त्रालयको निर्णय उल्लङ्घन गरेको भन्दै विदेशबाट कामदार ल्याउने २४ वटा कम्पनी बन्द गर्ने घोषणा गरेको हो । रोजगारदाताको अधिकार जोगाउनका लागि श्रम ऐन र यससँग सम्बन्धित निर्णयहरूको पालना…