प्रवास « Khabarhub

साउदीमा अलपत्र नेपाली भन्छन् : म्यानपावरले झुक्क्यायो, सरकारले उद्धार गरोस्

दोहा - रोजगारीका लागि करिब तीन महिनाअघि साउदी अरब पुगेका १७ जना नेपाली कामदार रियादमा अलपत्र परेका छन् । उनीहरू गत फेब्रवरी १ तारिखमा यहाँ आइपुगेका थिए । काठमाडौँको बसुन्धरामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको अल सादी दूध डेरीमा काम गर्ने भनेर पठाएको भए पनि सो कम्पनीमा नभई सप्लाई नुर मुसफिर बिन हुसयन अल…