Live on
Your Voice, Your Power
दोहा - नेपालबाट मलेसिया ट्रान्जिट हुँदै जापान जाने क्रममा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र ३६ जना स्वदेश फर्किएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्किएको र अन्य २ जना दूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी त्यसतर्फ प्रस्थान गरेको जनाएको छ…