प्रवास « Khabarhub

हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग गरेका छन् । हङकङ तथा मकाउका लागि नवनियुक्त महावाणिज्य दूत डा. विन्देश्वरप्रसाद लेखकसँग नेपाल चेम्बर अफ कमर्स हङकङको प्रतिनिधिमण्डलले स्वागत भेट गरी हुन्डीमार्फत कारोवार हुँदा नेपालमा रहेका रेमिट्यान्स कम्पनीसँगै राजश्वमा असर परेको भन्दै सचेत गराएको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष…