Live on
Your Voice, Your Power
दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप-संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका अर्यालले संघको आगामी २०२१–२०२३ कार्यकालका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । दुई दर्शकदेखि साउदीमा व्यवसाय गर्दै आएका पाल्पाका अर्याल सामाजिक अभियानमा सक्रिय छन् । उनी सन् २०१३ बाट…