Live on
Your Voice, Your Power
दोहा- कतारमा डिजिटल ठगीधन्दा बढेको भन्दै डिजिटल ठगीबाट बच्न कतारमा कार्यरत नेपाली समुदायलाई सतर्कता अपनाउन नेपाली दूतावास दोहाले आग्रह गरेको छ । दूतावासले एक सूचना गरी गर्दै विभिन्न टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा व्यक्तिगत जानकारी लिने र त्यसको दुरुपयोग गरी आफ्नो बैंक खाताबाट अनाधिकृत रुपमा पैसा झिकिएको र आफू ठगीमा परेको भनि विगत केही…