प्रवास « Khabarhub

कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने

काठमाडौँ– नेपालमा कोरोना महामारीले उग्र रुप लिदै गर्दा मित्र राष्ट्र अष्ट्रेलियाले स्वास्थ्य सामग्री किन्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार विदेशमन्त्री मरिस पेनद्वारा जारी गरिएको विज्ञप्तिमा अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ । सहयोग रकममध्ये ७ मिलियन अर्थात साढे ६३ करोड रुपैया नेपालका लागि खर्च…