Live on
Your Voice, Your Power
ब्रिजवेन- अस्ट्रेलियाको ब्रिजवेनमा बस्ने नेपाली विद्यार्थीको डेरामा आगलागी भएको छ । आगलागीबाट महत्वपुर्ण कागजपत्र र धनमाल जलेर नष्ट भएको छ । ईष्ट व्रिजवेनमा बसोबास गर्दै आएका उनीहरुको डेरामा बिहिबार साझ आगलागी भएको हो । आगलागीबाट एक थान ल्यापटप, एक थान आईप्याड, लत्ता कपडा, फर्निचर, दुई हजार डलर नगद लगायत जलेर नष्ट भएको छ । त्यस्तै…