Live on
Your Voice, Your Power
पेरिस- प्रदर्शनमा आएको पहिलो दिनमै १ करोड भन्दा बढिको व्यापार गर्न सफल चलचित्र “कबड्डी कबड्डी कबड्डी” नेपाल बाहेक बिश्वका विभिन्न देशहरु बसोबास गर्ने नेपालीहरु बिच निकै चर्चामा छ । फ्रान्सको राजधानी पेरिसमा पनि यो चलचित्रको गत आइतबार २ वोटा शोहरु देखाइएको थियो ।अन्तरास्ट्रिय कलाकार समाज “इनास फ्रान्स” ले उक्त प्रदर्शनीको आयोजना गरेको थियो । दुइ…