प्रवास Archives | Page 97 of 97 | Khabarhub Khabarhub

मलेसियामा ९ नेपालीसहित १ सय आप्रवासी कामदार पक्राउ

काठमाडौं– मलेसियामा ९ जना नेपालीसहित १ सय जना आप्रवासी कामदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको स्थानिय सञ्चारमाध्यमका समाचारमा उल्लेख छ । अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिए पनि आफनो देश नफर्कि रोजगारी गरिरहेका आप्रवासी कामदारमाथि…