प्रवास Archives | Page 98 of 100 | Khabarhub Khabarhub

खाडीका ६ देशमा तापक्रम बढेसँगै दिउँसो काम गर्न रोक

विगत एक हप्तादेखि बढेको तापक्रमका कारण खाडीका देशको जनजीवन प्रभावित भएको छ । खाडीका ६ देशले तापक्रम ६३ डिग्रीसम्म पुगेपछि मध्याह्नको समयमा श्रमिकलाई काम गराउन रोजगारदाता कम्पनीहरूलाई रोक लगाएको छ । बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६…