प्रेरक « Khabarhub

बिपी कोइरालाका केही अमर वाणीहरू

१) राणा शासकहरूले नेपाललाई कहिल्यै स्वदेश भनेर स्वीकार गरेनन् । नेपालमा राणाद्वारा गरिएको चरम शोषण त विदेशको कुनै सरकारले समेत गरेको पाइएको छैन । २) अहिले नेपालमा पैसाको ठुलो ढुकुटी भएका शासक वर्ग र प्रतिदिन लुटिएका गरिब प्रजा गरी दुई आर्थिक वर्ग मात्र छन् । मध्यम वर्ग प्रतिदिन गरिब वर्गमा बदलिँदै छ । ३) स्वेच्छाचारी…