Live on
Your Voice, Your Power
मुम्बई–अभिनेता आमिर खान हालका दिनमा आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गर्ने ध्याउन्नमा छन् । त्यसका लागि उनी दिनरात नभनी मेहनत गरिरहेका छन् । आमिर वर्षमा एक फिल्ममा मात्र काम गर्न रुचाउछन् । यो उनको काम गर्ने शैली नै हो । तर अब भने यी अभिनेताले आफ्नो शैलीलाई परिवर्तन गर्दैछन् । किनकी ‘लाल…