गसिप Archives | Page 14 of 20 | Khabarhub Khabarhub

ब्याइफ्रेण्डबारे अहिले केही नबौलौं होला: वर्षा शिवाकोटी

काठमाडौं – नायिका वर्षा शिवाकोटीले अभिनय गरेका फिल्म व्यावसायिक रुपमा हिट भएनन् । पछिल्लो समय उनी निर्देशक मिलन चाम्सका फिल्ममा दोहोरिएकी थिइन् । अहिले भने चाम्स र वर्षाको सम्बन्धमा खटपट परेको फिल्म जगतमा हल्ला छ । लामो समयदेखि चाम्स र वर्षा प्रेम सम्बन्धमा रहेको गसिप चले पनि दुवैले यो हल्ला मात्र भएको बताउँदै आएका थिए…