गसिप Archives | Page 15 of 20 | Khabarhub Khabarhub

किन पत्तासाफ भयो सनी लियोनीलाई नचाइएको फिल्म ‘पासवर्ड’?

काठमाडौं – बलिउडमा सर्वाधिक धेरै खोजी गरिने नायिका तथा पूर्वपोर्नस्टार सनी लियोनीले आइटम डान्स गरेको फिल्म भनेर चर्चामा आएको फिल्म ‘पासवर्ड’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यो फिल्म रिलिजको दुई दिनमै पत्तासफ भइसकेको थियो । जबकि, फिल्मको प्रिमियर ठूलो तामझामका साथ गरिएको थियो । फिल्मकै प्रचारका लागि सनी लियोनी नेपाल आउने भएपछि सनीको त चर्चा…