गसिप Archives | Page 19 of 21 | Khabarhub Khabarhub

४३ लाख पर्ने घडी लगाएर हिँड्छिन् प्रियंका

एजेन्सी– भारतीय फिल्म उद्योगमा ‘देसी गर्ल’ को उपमा पाएकी प्रियंका चोपडाले कान्स फिल्म फेस्टिवल २०१९ को रेड कार्पेटमा डेब्यु गरिन् । प्रियंका एक यस्ती बलिउड अभिनेत्री हुन् जो भारतमा मात्र नभएर विदेशमा पनि आफ्ना अभिनय र फेसनका कारण चर्चामा हुने गरेकी छिन् । महंगा सामान र पहिरनकी सोखिन प्रियंका सधै आफ्नो स्टाइलबाट मानिसहरुलाई प्रभावित पार्न…