गसिप Archives | Page 18 of 20 | Khabarhub Khabarhub

दशैँ ताक्दै फिल्मकर्मी, भिड्दै साम्राज्ञी र केकी ?

काठमाडौं – गत वर्ष नेपाली फिल्ममा जुन किसिमको अस्वस्थ प्रतिस्पर्धा देखियो, त्यसको तुलनामा अहिले केही कम प्रतिस्पर्धा हुन्छ कि भन्ने देखिएको छ । धेरै फिल्ममेकर थाकेर बसेझैँ आरामले बसिरहेका छन् । केही मेकर भने फिल्म बनाउन घोषणा गरेर मैदानमा उत्रिरहेका छन् । धेरैको चासो बनेको छ दशैँमा कुन फिल्म रिलिज होला भन्ने । राम्रा मानिएका…