Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता पल शाह फिल्ममा खासै जम्न सकेका छैनन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘वीर विक्रम २’ व्यावसायिक रुपमा पूर्ण असफल रह्यो । यो फिल्ममा पलको पनि शीर्ष भूमिका थियो । यस्तै फिल्ममा नाजिर हुसेन र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका थियो । पल अभिनित फिल्म ‘हृदयभरि’ प्रदर्शन हुन बाँकी छ । योबाहेक…