Live on
Your Voice, Your Power
काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक आमिर खानको अभिनय रहने पुष्टि भएको छ । ‘कुली’मा आमिरको अभिनय रहने चर्चा केही समयअघि हुन थालेको थियो । निर्माण पक्षले यसबारे भने केही जानकारी गराएको थिएन । निर्माण पक्षले शुक्रबार बिहान फिल्मको आधिकारिक एक्स खाताबाट एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा आमिरको अभिनय रहने जानकारी…