बलिउड/हलिउड Archives | Page 116 of 185 | Khabarhub Khabarhub

‘पठान’ का लागि जोन अब्राहमले लिए २० करोड पारिश्रमिक ?

मुम्बई – भारतीय अभिनेता जोन अब्राहमका फिल्म पछिल्लो समय हिट हुँदै आएका छन् । उनका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्दै आएका छन् । आजभोलि जोन ‘सत्यमेव जयते २’ को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकनपछि उनी ‘पठान’ फिल्मका लागि तयार हुनेछन् । हालै खबर आएको छ कि, जोनले ‘पठान’ फिल्मका लागि २० करोड…