Live on
Your Voice, Your Power
लसएन्जल्स– लामो समयको प्रतिक्षा पछि ‘स्पाइडर–मेनः नो वे होम’को रिलिज मिति सार्वजनिक गरिएको छ । यो फिल्म यसै वर्षको क्रिसमसको मौका पारेर डिसेम्बर १७ मा रिलिज हुँदैछ । यो फिल्म मार्बलको सबैभन्दा महत्वपूर्ण फिल्ममध्ये एक हो, जसलाई दर्शकले अत्याधिक मनपराएका छन् । यो फ्रेञ्चाइजीको सबै फिल्ममा दर्शकको चासो उस्तै छ । अमर उजालामा प्रकाशित समाचारअनुसार…