Live on
Your Voice, Your Power
मुम्बई– बलिउडमा यस्ता केही अभिनेता छन्, जसको नाम कैयौं अभिनेत्रीहरुसँग जोडिए । उनीहरुले प्रेम विवाह गरे पनि सफल हुन सकेन । तर त्यही बलिउडमा यस्ता केही कलाकार छन्, जसले सच्चा जीवन साथी पाउन वर्षौ पर्खनुपर्यो । श्रीमतिको साँचो माया पाउन उनीहरुले तीन–तीनवटा विवाह नै गर्नुपर्यो । बलिउडका ‘बाबा’का रुपमा परिचित अभिनेता सञ्जय दत्तले सन् १९९६…