Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’को रिलिज मितिको विषयलाई लिएर लामो समयदेखि बढिरहेको अन्योलतामा पूर्णविराम लागेको छ । सलमानले यसै वर्षको ईदमा फिल्म थिएटरमा रिलिज हुने घोषणा गरेका छन् । गत डिसेम्बर २७ मा आफ्नो जन्मदिनमा सलमानले मौखिक रुपमा यो कुराको जानकारी दिए पनि उनले सामाजिक सन्जालमार्फत एक सूचना…