Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय कलाकार अमिताभ बच्चनले नेपालमा एसिड (तेजाब) आक्रमणमा परेका नेपालीको सहयोगमा चलाइएको अभियानकर्तामध्येका एक अभियन्ता उज्जवलबिक्रम थापालाई बधाई दिएका छन् । बच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उज्जवलको तारिफ गर्दै बधाई दिएका हुन् । एसिड आक्रमणका पीडितका पक्षमा थापाले गरेको मेहनतले राम्रो नतिजा पाएको पनि बच्चनले बताएका छन् । ‘धेरै धेरै बधाई...यो राम्रो काम जारी…