Live on
Your Voice, Your Power
बलिउड स्टार सञ्जय दत्तले फोक्सोको क्यान्सरलाई जितेका छन् । उनी अहिले घरमा आराम गरिरहेका छन् । यस बिषयमा सञ्जय आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आज हामी सञ्जय अघि क्यान्सरको लडाई जित्ने बलिउड स्टारका बारेमा चर्चा गर्नेछौँ । १. मनीषा कोईराला बलिउडमा कुनै जमानाकी चर्चित अभिनेत्री मनीषा कोईरालालाई सन् २०१२ मा क्यान्सर देखा पर्याे…