बलिउड/हलिउड « Khabarhub

सञ्जय दत्तका जीवनका केही रोचक किस्सा

मुम्बई – बलिउड अभिनेता सञ्जय दत्तको आज जन्मदिन हो । जन्मदिनको अवसर पारेर उनको अधिरा लूक सार्वजनिक गरिएको छ । सञ्जयलाई प्रतीक्षित फिल्म ‘केजीएफ २’ मा अधिराका रुपमा देख्न सकिनेछ । फिल्ममा उनले खलनायकको भूमिका निभाएका छन् । उनको जीवनमा आधारित फिल्म बनिसकेको छ । जानौं सञ्जयका जीवनका ५ रोचक किस्साः सन् १९५९ जुलाई २९…