Live on
Your Voice, Your Power
मुम्बई – बलिउडमा सन् २००२ बाट करिअर शुरु गरेका अभिनेता विवेक ओबरायले फिल्ममा लगानी समेत गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले ‘इति’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मलाई मन्दिरा इन्टरटेनमेन्ट र विवेकले निर्माण गर्नेछन् । ‘हाम्रो पहिलो फिल्म इतिको घोषणा गर्दा म एक्साइटेड छु,’ उनले भनेका छन् । Excited to announce our…