बलिउड/हलिउड « Khabarhub

‘हाउसफूल-५’को व्यापार अघिल्लो श्रृङ्खलाभन्दा राम्रो कि खराब ?

काठमाडौं– बलिउड हिट फिल्म ‘हाउसफुल’ सिरिजको पाँचौ श्रृङ्खाला ‘हाउसफुल–५’ गत शुक्रबारबाट विश्वव्यापीरुपमा प्रदर्शनमा आएको छ । हिट श्रृङ्खला भएकाले यसको पर्खाइमा नेपाली दर्शकहरु पनि छन् । शुक्रबारदेखि नै नेपालका हलहरुमा यस फिल्म प्रदर्शनरत छ । नेपालका हलहरुले मंगलबार यस फिल्मलाई ८० भन्दा बढी शो दिएका छन् । स्टारकास्ट र ठूलो स्कलेमा खिचिएकाले यस फिल्मको लगानी…