बलिउड/हलिउड « Khabarhub

गर्भवती छिन्, कुमकुम भाग्यकी आलिया

चर्चित भारतीय टेलिभिजन सिरियल कुमकुम भाग्यकी आलिया रियल जीवनमा गर्भवती छिन् । कुमकुम भाग्यमा आलियाको रोल निभाउने शिखा सिंह गर्भवती छिन् । शिखा सिहंले सामाजिक सञ्जालमा गर्भवती अवस्थाका तस्वीर राखेकी छन् । शिखाको यो पहिलो बेबी प्लान हो । यसबेला आलिया उर्फ शिखा आफ्नो गर्भको बच्चालाई केयर गर्न थालेकी छन् र यसैमा मज्जा लिइरहेकी छन्…