Live on
Your Voice, Your Power
मुम्बई – लकडाउनका कारण कुनै पनि फिल्म रिलिज भएका छैनन् । न त कुनै फिल्मका शूटिङ भइरहेका छन् । दर्शकले मनोरञ्जन क्षेत्रका कलाकारलाई बारम्बार सर्च गर्ने गर्छन् । हालै एक रिपोर्ट सार्वजनिक भएको छ । जसमा बलिउडमा सबैभन्दा सर्च गरिने सेलिब्रेटीको सूची छ । रिपोर्टका अनुसार गुगलमा सबैभन्दा खोजी गरिनेमा पहिलो नम्बरमा प्रियंका चोपडा रहेकी…