Live on
Your Voice, Your Power
न्युयार्क – हलिउड अभिनेता टम क्रुजको फ्रेन्चाइज मिसन इम्पोसिबलको सातौं र आठौं शृङ्खला कोरोना भाइरसका कारण नयाँ मितिमा रिलिज गर्ने घोषणा गरिएको छ । फिल्मको सातौं सिक्वेल यस वर्षको २३ जुलाइमा रिलिज गर्ने घोषणा गरिएको थियो । अब यो फिल्म सन् २०२१ मा पुगेको छ । मिसन इम्पोसिबलको आठौं सिरिज सन् २०२२ को ५ अगस्तमा…