बलिउड/हलिउड « Khabarhub

तस्वीरमा हेर्नुहोस् ओस्कार २०२० को रौनक (फोटो फिचर)

हालै सम्पन्न ९२ औं ओस्कार अवार्ड समारोहमा दक्षिण कोरियन फिल्म ‘पारासाइट’ ले उत्कृष्ट फिल्मको उपाधि जित्यो । यो फिल्म ओस्कार जित्ने पहिलो विदेशी फिल्म पनि बन्यो । ९२ औं संस्करणमा आइपुग्दा बल्ल विदेशी फिल्मले उत्कृष्ट फिल्मको उपाधि जित्न सफल भएको हो । एसियाली राष्ट्र दक्षिण कोरियाले उत्कृष्ट फिल्मको अवार्ड जितेपछि एसियाली फिल्ममेकर पनि खुशी देखिएका…