बलिउड/हलिउड « Khabarhub

सलमानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा हुनेछ यस्तो कथा

पछिल्ला दिन सलमान खान आफ्नो नयाँ फिल्मका कारण चर्चामा छन् । उनले सन् २०२१ को ईदको अवसर पारेर रिलिज हुने गरी फिल्म ‘कभी ईद कभी दिवाली’ को घोषणा गरिसकेका छन् । फिल्मको नामजस्तै यसको कहानी पनि उत्तिकै मजाको छ । भारतीय मिडियाका अनुसार फिल्ममा हिन्दू मुस्लिम एकताको देखाइनेछ । यतिबेला भारतमा जुन ध्रुवीकरण र नकारात्मक…