Live on
Your Voice, Your Power
मुम्बई – तेलुगु फिल्म उद्योगका लोकप्रिय हास्यकलाकार वेणु माधवको निधन भएको छ । उनको उपचारका क्रममा भारतको एक निजी अस्पतालमा ३९ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनी लामो समयदेखि बिरामी थिए । अस्पताल भर्ना भएका माधवको बुधबार मध्यान्ह १२ः२० बजे निधन भएको हो । मिर्गौला र कलेजोमा समस्या देखिएपछि माधवलाई अस्पताल…