Live on
Your Voice, Your Power
पोर्नस्टारबाट परिचय बनाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार पुनः नेपाल आउँदै छिन् । नेपाली फिल्म ‘पासवर्ड’मा आइटम डान्सरका रुपमा अभिनय गरेकी उनी त्यही फिल्मको प्रिमियर शो का लागि नेपाल आउन लागेकी हुन् । पासवर्ड फिल्मका प्रेस संयोजक दिनेश सिटौलाका अनुसार, उनी बिहीबार दिउँसो काठमाडौं आएर साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो सहभागी हुनेछिन्…